भारतले नाकाबन्दी लगाएको होइन भन्ने दीपकुमार उपाध्यायसँग जनताले लिए बदला
९ डिसेम्बर २०१७, कपिलवस्तु- भारतका लागी नेपालका राजदुत पदबाट राजिनामा दिइ प्रतिनिधि सभाको चुनाब लडेका दीपकुमार उपाध्याय पनि मतगणनामा पछाडी परेका छन । कपिलवस्तिको क्षेत्र नं १ बाट चुनाब लडेका उपाध्यायले हालसम्म ६९४२ मत प्राप्त गरेका छन भने उनका प्रतिद्वन्दी एमालेका चक्रपाणी खनालले ७४२८ मत प्राप्त गरेका छन । कतिपयले यसलाई भारतले नेपालमा नाकाबन्दी लगाइरहदा भारतले नाकाबन्दी लगाएको होइन भन्ने अभिब्याक्तिको बदला दिएको बिश्लेषण गरेका छन ।
भारतले नेपालमा नाकाबन्दी लगाइरहदा नेपाली राजदुत भएर भारतको पक्षपोषण गरेका कारण उनी निकै आलोचित भएका थिए ।
Leave a Reply