गगनले जोगाए विरासत, कांग्रेस सभापति बन्नुपर्ने माग

९ डिसेम्बर २०१७, काठमान्डौ- देशैभर निकै दयनिय अवस्थाबाट गुज्रिरहेको नेपाली कांग्रेसका युवा नेता गगन तापाले अन्तत आफ्नो बिरासत जोगाउन सफल भएका छन ।  प्रारम्भमा एमालेका डा. राजन भट्टराइले कडा टक्कर दिएपनि अन्तत: थापाले ३ हजार ४ सय १८ मतले पराजीत गरेका छन । थापाले २१ हजार ५५८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी एमालेका डा. राजन भट्टराइले १८ हजार १४० मत प्राप्त गरेका छन ।

थापाको जितसँगै कांग्रेसका कार्यकर्ताले कांग्रेसलाई पुरानो अवस्थामा फर्काउन थापाले सभापतित्व गर्नुपर्ने बहस गर्नथालेका छन ।

Leave a Reply