मतगणनामा रबिन्द्र मिश्र पछाडी, कतिले जितिरहेका छन त प्रकाशमानले?

८ डिसेम्बर २०१७, काठमाण्डौ- निकै चर्चामा रहेको काठमाणडौको क्षे्त्र नं १ को मतगणनामा रबिन्द्र मिश्र पछाडी परेका छन । हालसम्मको मतगणनाअनुसार मिश्रले ६७० मत प्राप्त गरेका छन भने प्रकाशमान सिंहले ९३६ मत प्राप्त गरेका छन । काठमाण्डौको क्षेत्र नं १ मा सधैं प्रकाशमानले जित्दै आइरहेका छन । यसपटक इतिहास तोडिने धेरैको आंकलन रहेको छ । 

Leave a Reply