पछाडी परे गगन थापा, एमालेका राजन भट्टराई अगाडी ८ डिसेम्बर २०१७, काठमाण्डौ- निकै चर्चामा रहेको काठमाण्डौको क्षेत्र नं ४ मा नेपाली कांग्रेसका गगन थापा पछाडी परेका छन । हालसम्मको मतगणना अनुसार गगन थापाले १०४१ मत प्राप्त गरेका छन भने नेकपा एमालेका राजन भट्टराइले १२३९ मत प्राप्त गरेका छन । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook Like Loading...
Leave a Reply