प्रदेश सभामा कांग्रेस झनै पछाडी, एमालेले २७ ठाँउमा अग्रा लिदा कांग्रेस जम्मा ४
८ डिसेम्बर २०१७, काठमाण्डौ- बिहुवार भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको मतगणना भइरहदा नेपाली कांग्रेसका लागी निरासाजनक परिणामहरु आइरहेको छ । प्रतिनिधि सभा निर्वाचनमा पछि रहेको कांग्रेस प्रदेश सँभामा झनै पछाडी रहेको छ । प्रदेश सभातर्फा नेकपा एमालेले २ तथा माओबादी र कांग्रेसले हालसम्म १ १ स्थानमा बिजय हासिल गरेका छन । एमाले र माओवादीले २७ र १९ स्थानमा अग्रता लिइरहदा कांग्रेले भने केबल ४ स्थानमा अग्रता लिइरहेको छ जुन अन्य सबै दलहरुको बराबरी हो ।
Leave a Reply