प्रतिनिधि सभामा एमालेको चार र माओवादीको को एक सिट, कांग्रेसको खाता खुलेन
८ डिसेम्बर २०१७, काठमाण्डौं- शुक्रवार अपह्रान्नसम्मको मत परिणामअनुसार नेकपा एमालेले ४ स्थानमा तथा नेकपा माओबादीले १ स्थानमा जित हासिल गरेका छन । प्रदेश नं चार अन्तरगत मनाङ, मुस्ताङ र म्याग्दि र प्रदेश नं चार अन्तरगत को बझाङमा एमालेले बिजय हासिल गरेको हो । यसैगरी माओवादीलले प्रदेश नं. ५ अन्तरगतको दक्षिण रुकुमको क्षेत्र नं १(A) एक स्थानमा बिजय हासिल गरेका हुन । कांग्रेसले हालसम्म खाता खोल्न सकेको छैन ।
Leave a Reply