इस्लामिक स्टेटको वेभसाइटमा पोर्न सामाग्री

c38d0ddfd788e02a4da261391089957a२८ नोभेम्बर २०१७, इराक- विश्व थर्काएको आतकंवादी संगठन इस्लामिक स्टेटको आधिकारीक संचार वेभसाईटमा आकस्मिक रुपमा पोर्न सामाग्री देखिएपछी तहल्का मच्चिएको छ । यसरी पोर्न सामाग्री इराकि ह्याकरहरुले साइट ह्याक गरी राखेको रहस्य बाहिरिएको छ ।  ह्याक गर्नेमध्येका एकले ह्याक गर्नुको उदेश्य इस्लामिक स्टेटको माथिल्लो तहबाट तल्लो तहमा हुने सुचना प्रवाहमा सुस्तता ल्याउनु रहेको बताए । 

ह्याकरहरुले फोटोसप गरिएको नग्न युवतीको तस्विर राखी आइएस नियन्त्रित सिरियामा मिडिया सेन्टर खोल्नेबारेको जानकारी राख्दा स्लामिक स्टेटका कट्टपन्थिहरुले पोर्न हेर्नेगरेको जस्तो पर्न गएको थियो ।

Leave a Reply