बाढीका कारण हुनपुगेको यो फोटोभित्रको दर्दनाक कथा

Saptari-1-14082017020120-1000x0-2.jpg१४ अगष्ट २०१७, काठमाण्डौं- सप्तरीको कोइलाडी– ६ का ८ वर्षीय कमल सदाको मृत्यु भएपछि कोशीमा बगाएको तस्बिर चर्चित भएको छ । यूरोपियन फोटो एजेन्सी (ईपीए)का लागि फोटो पत्रकार नरेन्द्र श्रेष्ठले उक्त तस्बिर खिचेका हुन् । निरन्तरको वर्षाले बिरामी भएका सदाको आइतबार मृत्यु भयो । परम्पराअनुसार बालकलाई पुरेर अन्तिम संस्कार गर्नुपर्ने थियो । तर, बाढीले पुर्ने ठाउँ नभएपछि बालकको शवलाई उनका काका देवकुमार सदाले बगाइदिए ।Saptari-5-14082017020121-1000x0Saptari-3-14082017020120-1000x0

(तस्विर साभार: इपिए)

Leave a Reply