साउथ अष्ट्रेलियामा खुसी हुने कला र तनाब व्यवस्थापनसम्बन्धी प्रेरक कुराकानी

१९ जुन २०१७, एडिलेड- साउथ अष्ट्रेलियामा खुसी हुने कला र तनाब व्यवस्थापनसम्बन्धी प्रेरक कुराकानी हुने भएको छ । कार्यक्रममा सिड्नीबाट आउनुनुने प्रेरक प्रवचनकर्ता आचार्य राजन शर्माका नामले चिनिने भिमसेन सापकोटाले खुसी हुने कला र तनाब ब्यवस्थापनका बिषयमा प्रेरक कुराकानी गर्नुहुने बुझिएको छ । फ्लिन्डर युनिभरसिटि नेपाली विद्यार्थी संगठनको आयोजनामा २५ जुन २०१७ आइतवारका दिन अपह्रान्न १ बजेदेखी ३:३० बजेसम्म हुने उक्त कार्यक्रमलाई ग्रेस इन्टरनेसनलले प्रयोजन गरेको छ ।
कार्यक्रम ३१-३९ नरफोर्क रोडमा रहेको म्यारियन आरएलएलमा हुदैछ । कार्य

साउदर्न क्विन्सल्याण्ड युनिभरसिटिबाट आम सञ्चार, लेखा र अर्थाआस्त्रमा स्नाकोत्तर गरेका सापकोटा कुशल प्रेरक बक्ता मानिन्छन । सापकोटाले नेपाल टेलिभिजनसमेतमा काम गरिसकेका छन ।

Leave a Reply