नेपाली नयां बर्षमा क्रुज पार्टि
१५ अप्रिल २०१७, एडिलेड- नेपाली नयां वर्षलाई स्वागत गर्न एडिलेडमा क्रुज पार्टि आयोजना गरिएको छ । शनिवार सम्पन्न भएको क्रुज पार्टिमा २ सयभन्दा बढीको सहभागीता रह्यो । थ्रि केजी इभेन्ट अर्कनाइजर एडिलेडको आयोजनामा भएको उक्त क्रुज पार्टिमा नेपालको चर्चित नेप्साइडिज ब्यान्डको प्रस्तुति प्रमुख आकर्षणका रुपमा रहेको थियो भने सिड्नीका डिजे बिरकले माहोल तताएका थिए ।
उपस्थितहरुले निकै रमाइलोसँग नेपाली नयांबर्ष मनाएको प्रतिकृया दिएका थिए ।
Leave a Reply