indian camp in Biratnagar६ सेप्टेम्बर २०१५, नयादिल्ली-  भारत सरकारले विराटनगरमा ७ वर्षयता संचालन गर्दै आएको क्याम्प अफिस बन्द नगर्ने भन्दै त्यसको साटो रेसिप्रोकल आधारमा भारतमा नेपाली कन्सुलर अफिस खोल्न अनुमति दिन सकिने जनाएको छ ।

२०६५ भदौमा पूर्वी नेपालमा आएको बाढीपहिरोले कोसी नदीमाथीको नियमित सडकमार्ग भत्किएपछि सवारी आवागमन सहजीकरणका लागि विहार हुँदै नेपाल छिर्नुपर्ने अवस्था आइपरेको थियो ।

पूर्वपश्चिम यातायत आवागमन लागि रुट पर्मिट दिन भारतीय दूतावासले विराटनगरमा खोलेको अफिस अहिले कूटनीतिक सम्पर्क कार्यालयका रुपमा स्थापित भइसकेको छ । कान्तिपुर दैनिकमा खबर छ ।

Leave a Reply