भूकम्पका कारण झण्डै नौसयको मृत्यु, संख्या बढ्दै….

Bhuशनिबार दिउँसो गएको शक्तिशाली भूकम्पका कारण देशभरि कम्तीमा नौ सयजनाको ज्यान गएको तथा भूकम्पबाट प्रभावित जिल्लाहरुलाई संकटकालिन क्षेत्र घोषणा गरिएको अधिकारीहरुले जनाएका छन्।
शनिबार दिउँसो गएको शक्तिशाली भूकम्पका कारण देशभरि कम्तीमा नौ सयजनाको ज्यान गएको तथा भूकम्पबाट प्रभावित जिल्लाहरुलाई संकटकालिन क्षेत्र घोषणा गरिएको अधिकारीहरुले जनाएका छन्।

Leave a Reply