नागरिक महाभूकम्प राहत कोष

नागरिक महाभूकम्प राहत कोषवैशाख १२ गते गएको महाभूकम्पबाट देशभर अकल्पनीय जनधन क्षति भएको अवस्थालाई दृष्टिगत गर्दै पीडितका लागि सहयोग जुटाउन नागरिक दैनिकले हिमालयन बैंकमा नागरिक महाभूकम्प राहत कोष खडा गरेको छ। इच्छुक दाता एवं सहयोगी महानुभावले खाता नं ०१९०५६३१०३००१३ मा सहयोग रकम जम्मा गरिदिनुहुने अपेक्षा गरेका छौं।

Leave a Reply