भूकम्पका कारण अनाथ भएका बालबालिकालाई रामदेवले पढाउने
योग शिविरमा नेपाल आएका बाबा रामदेव र आचार्य बालकृष्णले भूकम्पका कारण अनाथ बनेका बालवालिकाहरुलाई आफूले संरक्षण दिने बताएका छन् । टुँडिखेलमा बोल्दै उनीहरुले अनाथ बालबालिकाको शिक्षाका लागि पतन्जलीले सहयोग गर्ने घोषणा गरेका हुन् ।
नेपालीको दुःखमा आफूहरुसँगै भएको रामदेवले बताए । उनले भूकम्प लामो समय नआउने बताउँदै नआत्तिन आग्रह गरे ।
रामदेवले अनाथ बालबालिकाहरुलाई पतन्जलीको कार्यालयसम्म ल्याएर सहयोग गरिदिन आग्रह गरे ।
रामदेवले अनाथ बालबालिकाहरुलाई पतन्जलीको कार्यालयसम्म ल्याएर सहयोग गरिदिन आग्रह गरे ।
Leave a Reply