चौधरी ग्रुपले उद्धार केन्द सत्र्चालन गर्ने
महाभूकम्पका कारणले विस्थापित भएकाहरुका लागि चौधरी ग्रुपले उद्धार केन्द्र सञ्चालन गरेको छ। चौधरी गु्रपले उपत्यकाको क्यापियन स्कुल, क्यापियन काठमाडौं कलेज र चाँदबाँद स्कुलमा भूकम्प पिडितहरुका लागि खुला ठाउँमा उद्धार केन्द्र सञ्चालन गरेको हो।
ग्रुपले उद्धार केन्द्रमा चाउचाउ, जुसका साथै डक्टरसहितको स्वास्थ्य सेवा उपलब्ध गराएको गु्रपले जनाएको छ।
Leave a Reply