सिड्नीमा ‘आध्यात्मिक सांस्कृतिक कार्यक्रम’ हुँदै
कार्यक्रमको आयोजना शनिबार अपह्रान्न १ः ३० देखि ३ः३० सम्म हुदैछ । कार्यक्रमको मुख्य उद्देश्य अध्यात्मिकता र संस्कृतीलाई एकआपसमा जोडेर मानसिक स्वास्थ्य र सामुदायिक भाइचारा कायम गर्न सकिने सन्देश दिनु रहेको आयोजक संस्थाले जनाएको छ । [...]