एनआरएनए दक्षिण अस्ट्रेलिया संयोजक: विशालमान श्रेस्ठकोपनि चाहना
नआरएनए दक्षिण अस्ट्रेलियाको संयोजक पदका लागी विशाल मान श्रेष्ठले पनि समाजिक सञ्जाल फेसबुकमार्पत आफ्नो चहना देखाएका छन । आफुले एनआरएनएका बिभिन्न कार्यक्रमहरुमा बिगतदेकिनै आफुले सहभागिता स्मरण गर्दै श्रेस्ठले सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेद्वारी दिने चाहना प्रस्तुत गरेका हुन । [...]