कार्यक्रममा समुहिक पूजा तथा नारीहरुको नृत्यहरुको कार्यक्रम रहने समाजले बताएको छ । कार्यक्रममा प्रवेश निशूल्क रहेको छ भने शाकाहरी खानासमेत उपलब्ध हुनेछ ।
[...]
लामो समयदेखि संस्था र समुदायमा सक्रिय रहेका बानियाँ युथ सदस्य, स्टेट सचिव हुँदै उपसंयोजक समेतको भूमिकामा रही आफूलाई दक्षिण अष्ट्रेलियन नेपाली समुदायको एक सक्रिय सामुदायिक कार्यकर्ताका रूपमा आफूलाई प्रमाणित गरिसकेका छन् । [...]