एडिलेड नेपाली समाजको तीज

 १२ जुलाई २०२५, एडिलेड- दक्षिण अस्ट्रेलियाको एडिलेडमा एडिलेड नेपाली समाजले हिन्दू नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा एक कार्यक्रमको आयोजना गर्ने भएको छ । एडिलेड नेपाली समाजले विगतदेखी नै दक्षिण अस्ट्रेलियामा तीज कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।
 
 कार्यक्रम क्लोभेल्ली पार्कमा रहेको किसग्रोभ हलमा आयोजना हुनेछ । २६ अगस्टमा अपह्रान्न २ बजेदेखी कार्यक्समको आयोजना हुने बताइएको छ । 
 
कार्यक्रममा समुहिक पूजा तथा नारीहरुको नृत्यहरुको कार्यक्रम रहने समाजले बताएको छ । कार्यक्रममा प्रवेश निशूल्क रहेको छ भने  शाकाहरी खानासमेत उपलब्ध हुनेछ । 
 
 
 
 
 
 
 
 

Leave a Reply