गणेश पराजुली एनआरएनए साउथ अष्ट्रेलिया निर्वाचन आयुक्त
२ मे २०१९, एडिलेड- एनआरएनएले साउथ अष्ट्रेलियामा संघको आसन्न निर्वाचन गराउने जिम्मेवारी गणेश पराजुलीलाई दिएको छ ।
यसैगरी निर्वाचन समिति सदस्यमा अंकुर उपाध्याय, राजन लामिछाने र यदु आचार्य रहेका छन । निर्वाचन ६ जुलाईका लागी तर भएको छ ।
Leave a Reply