सदस्यताबाट मात्र उठ्यो करिब ३ लाख डलर?
१ मे २०१९, सिड्नी- गैर आवासीय नेपाली संघ अष्ट्रेलियाले सदस्यता शुल्कबाट मात्र अष्ट्रेलियन डलर २ लाख ९५ हजार ४ सय ५० संकलन गरेको छ । आसन्न निर्वाचनको लागी सदस्यता दर्ताबाट मात्र उक्त रकम संकलन भएको हो ।
शुरुका दिनमा निकै मन्द गतिमा बढ्दै गरेको सदस्यताया संख्या अन्तिम २ सातामा ह्वात्तै बढ्दै जम्मा ११ हजार ८ सय १८ पुगेको हो ।
Leave a Reply