ह्वात्तै बढ्यो एनआरएनए अष्ट्रेलिया सदस्यता

२६ अप्रिल २०१९, सिड्नी- कछुवाको गतिमा रहेको गैर आवासीय नेपाली संघको सदस्यता सदस्यता बन्द हुने दिन नजिकिदै गर्दा ह्वात्तै बढेको छ । शनिवार राती १०:३० बजेसम्ममा सदस्यता बढेर न्युन रहेको सदस्यता ह्वात्तै बढेर ४ हजार ८ सय ६७ पुगेको छ ।

यहि अनुपातमा बढ्दै गए सदस्यता ७ हजारको हाराहारीमा पुग्ने आंकलन एनआरएन अष्ट्रेलिया निकटस्तहरु गर्न थालेका छन ।

Leave a Reply