उपसंयोजकमा सन्तोषी गौतम, युवा संयोजकमा थिर गुरुङ र सचिबमा डोलकर गुरूङको उम्मेद्वारी

२३ अप्रिल २०१९, एडिलेड- साउथ अष्ट्रेलिया एनआरएनए निर्वाचनमय भइरहँदा उम्मेद्वारी आउने क्रम बढेको छ । सामाजिक सञ्जालहरु चुनाबमय भइरहेका छन भने जनमत आफुतिर तान्न मतदाताहरुसँग सम्पर्क बढाउन भेटघाट तथा फोनबार्ताहरु बढेका छन । एनआरएनए संयोजकमा नबिन पन्त र रेनुका लामा, नारी निकुञ्ज संयोजकमा मञ्जु खड्का र सीता केसी, युवा संयोजकमा शिब रिमाल र सचिबबमा रामकृष्ण शर्माको उम्मेद्वारीपछी उप संयोजक पदका लागी सन्तोषी गौतम, युवा संयोजककै लागी थिर गुरुङ र सचिबको लागी (दोस्रो) डोल्कर गुरूङको उम्मेद्वारी घोषणा भएको हो ।

सन्तोषी गौतमको उम्मेद्वारी घोषणाको पुर्णपाठ


नमस्कार, आदरिणय एडिलेडवासी नेपाली दाजुभाई तथा दिदिवहिनि हरु 🙏🙏🙏
बढ्दै गएको सामाजिक संजालको महत्व र प्रयोगलाई मध्यनजर गदैं यहि सामाजिक संजाल माफंत म सन्तोषी गौतम यसपटक हुन गईरहेको NRNA निर्वाचनमा South Australia को South Australia Deputy Co-ordinator पदमा आफ्नो उम्मेदवारी दिने निर्णय गरेको जानकारी गराउदछु । साथै यहाँहरुको साथ, माया र सहयोगको अपेक्षा पनि गदछु।
बिगत सात बर्षदेखी एडिलेडमा बसोबास गर्दै आएको छु र एडिलेड नेपाली समाजको स्थापनाकालदेखी नै सदस्य, सचिव र अध्यक्षको जिम्मेवारीलाई पूर्ण रूपमा सफल बनाई अन्य सामाजिक संस्थाहरुमा रहेर सामाजिक कार्यहरुमा सहभागि हुँदै आएको तपाईंहरुलाई अवगतै छ ।
मेरो सबै अनुभव र लगावलाई यहाँ रहनुभएका नेपालीहरुको हितको लागि प्रयोग गर्ने उद्देस्यले मैले यो उम्मेद्बारी दिने र जिम्मेवारी लिने निर्णय गरेको छु। 


सदाझै यहाँहरुको माया र साथको अपेक्षा गर्दछु।


धन्यवाद 🙏🙏
सन्तोषी गौतम

थिर गुरुङको उम्मेद्वारी घोषणाको पुर्णपाठ

साउथ अस्ट्रेलिया का सबै दाजु भाई दिदि बैनी हरुमा मेरो नमस्कार एक दशक भन्दा लामो बशाई रहेको हाम्रो एस एडीलेड साउथ अस्ट्रेलिया को आउदै गरेको गैर आवाशिया नेपाली संगठन “एन.आर.एन.” को सदश्य बन्न को लागि सबै नेपाली दाजु भाई दिदि बैनी मा आग्रह गर्दा छु हरेक वर्ष नेपाली समाज का लागि केही राम्रा काम गरौ भन्दै आयको बेक्ती हु तर यसपाली पर्दा पछाडी नभई समाज अगाडी नै आयर साथीहरु संग हातेमालो गर्ने इक्ष्या गरेको छु | समाज का लागी काम गर्ने नै हो भने एन आर एन नै किन ? With due respect to all those people who are living all around the world, NRNA is a one a organisation with a common goal with in and more then 80 countries I believe In youth empowerment neither I resemble any political parties nor any cast. My main motto is LET’S HELP OUR COMMNITY, LET’S HELP OUR GENERATION TO UPCOMING GENERATION, LET’S HELP OUR NATION. सबै मानीस को सोचाई एकै हुदैन दश थरि का मानीस का दशैँ थरि का विचार हुन्छन सबै एकै संस्था मा काम गर्न गराहो हुन्छ भनेको धेरै सुन्न मा आउछ तर मेरो विचार मा काम गर्ने मानीस लाई मिलनसार मानीस लाई जहाँ पनि जैले पनि दुइ खुल्ला हात ले स्व्वगत हुन्छ विचार मिलेर हात बाधेर बस्ने साथी भन्दा हात खोलेर सहयोग गर्ने हात समाजका लागि काम लाग्छ | मलाई चिन्नु हुने सबै साथी हरुले मलाई सहयोग गर्नु हुन्छ होला भन्ने आशा राखेको छु | एस पाली को एन आर एन को यौथ कोर्डीनेट को पद मा उमद्वारी दिने यसै सामाजिक संजाल को मार्फत जानकारी गराउन चाहन्छु | Nothing is impossible in this world the word itself says “I ‘M’ POSSIBLE” .

डोल्कर गुरुङ धमलाको उम्मेद्वारी घोषणाको पुर्णपाठ

साउथ अस्ट्रेलियामा बस्नु हुने सम्पूर्ण साथीभाई- दिदी बहिनिहरुमा नमस्कार !
विभिन्न संघसंस्थाहरुमा काम गरेको अनुभबलाई बटुल्दै गैरआवासीय नेपाली संघ अस्ट्रेलियाको आगामी सत्र २०१९-२१ को लागि स्टेट सचिबको रुपमा यहाँहरु माझ आउदै छु। यहाँहरुको साथ सहयोग र समर्थन रहनेछ भन्नेमा पूर्ण बिश्वस्त छु। अप्रिल ३० तारिक भित्र सदस्य लिनु होला, तलको लिंकमा गएर !

लिंक: https://mero.nrna.org/

धन्यबाद !

Dear friend’s, family and well wishers

I am an active, dedicated and reliable member of the Nepalese community in South Australia. I always consider very carefully and vote for the candidate I think is best for each position. This time, I put myself forward as the best candidate to serve the Nepalese community as state secretary of NRNSA.
I have much experience in voluntary work for social causes and community leadership both in Nepal and Australia. This includes drug related rehabilitation and HIV with a focus on youth support as Volunteer nurse in Nepal. I am also an active member of a local Lions Club in Australia twinned with a Lions Club in chabhil, Kathmandu supporting projects to benefit both communities. Through my professional work in nursing, I have achieved Cert IV in Leadership, Management and Women’s Leadership sponsored by Multicultural SA. I have also served many nurses and nursing student together with my other executive team via ANNMS.

My motto is “Be the one to make change instead of waiting for others to change.” I look forward to demonstrating this, especially as a role model for women in our community. Please vote for me to serve and support you.

Thanking you in advance.

Regards,
Dolkar Gurung

Leave a Reply