६० लाख अष्ट्रेलियनलाई निशुल्क फ्लु भ्याक्सिन
१४ अप्रिल २०१९, क्यानबेरा- जाडो बढ्दै गर्दा अष्ट्रेलियाका स्वास्थ्य मन्त्री ग्रेग हन्टले ६० लाख अष्ट्रेलियनलाई निशुल्क भ्याक्सिनको घोषणा गरेका छन । यस्तो निशुल्क भ्याक्सिनको सुबिधा ६५ बर्ष माथीका, गर्भवती महिला, आदिवासी तथा जोखीममा काम गर्ने स्वास्थ्यकर्मी ले पाउने छन ।
Leave a Reply