एडिलेडमा तमु लोसार: फोटो फिचर
१० जनवरी २०१९, एडिलेड- साउथ अष्ट्रेलियाको एडिलेडमा बिहिवार तमु लोसार पर्ब मनाइएको छ । थेवार्टन कम्युनिटि सेन्टरमा आयोजना गरिएको कार्यक्रमको पुर्वार्दमा बिगतका बर्षहरुमा जस्तै डन्डिबियो, डोरी तान्ने, छेलो हान्ने, भलिवल लगायतका परम्परागत नेपाली खेलहरु खेलाइएको थियो, जस्को खेलाडीहरुले खुलेर मजा लिएका थिए । कार्यक्रमको उत्तरार्दमा परम्परागत नेपाली सास्कृतिक नृत्यहरु समेटिएको सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा प्रवेश निशुल्क रहेको थियो भने उपस्थितहरुलाई खानासमेतको व्यवस्था गरिएको थियो । हेर्नुहोस फोटोमा;
Leave a Reply