सामाजिक सञ्जालमा ‘फ्रि सेक्स’ अफर गर्ने युवति पक्राउ
६ मार्च २०१८, चीन- चीनमा सामाजिक सञ्जालमा एक युवतिले सित्तैमा सेक्स उपलब्ध गराउने भन्दै हंगामा मच्चाएकि छन । उन्नाइस बर्षीय ति ब्लगरको सामाजिक अवफावपछी उनि बसेको भनेको होटलमा फ्रि सेक्सका लागी ३ हजार मानिस जम्मा भएको चीनिया सञ्चारमाध्यमहरुले जनाएका छन । यसरी हल्ला फैलाउने युवति मिस ये नामकि भएको खुलेको छ । घटना दक्षिणी चीनको सान्या भन्ने ठाँउको हो ।
ति युवतीले १ मार्च साँझ ८ बजे सामाजिक सञ्जालमा ‘नि:शुल्क यौन’ को बिज्ञापन गरेकि थिइन । उनले पोस्टमा “मसँग सित्तैमा यौन सम्पर्क गर्न को को आँउछ..?” लेखेकि थिइन । २६ फेब्रुवरीमा चीनको प्रसिद्द पर्यटक गन्तब्य सान्या आएकि मिस ये ले आफ्नो कोठा न ६३१६ रहेको पोष्टमा बताएकि थिइन ।
उनी सोही कोठामा बसेको पनि थिइन । तर राती १० बजेपछी धेरै मानिसहरु उनको कोठा ढकढकाउन थालेपछी उनी अन्यत्र सारिएकि होटलले बताएको छ । होटलको रिसेप्सनमा पनि उनले बताएको कोठामा उनी रहे नरहेको बारे सोधखोज गर्दै निकै फोन आएको होटल प्रशासनले बताएको छ ।
मानिसहरु कोठामा आउन थालेपछी उनको होस उड्यो र पोस्टमा आफुले ठट्टामात्र गरेको भन्दै आफ्नो पोस्टलाई विश्वास नगर्न अनुरोध गरिन ।
प्रहरीले उनको सामाजिक सञ्जाल एकाउन्ट बन्द गरिदिएको छ र उनलाई बेश्यावृति प्रचार गरेको भभियोगमा पक्राउ गरेको छ । उनले जानिजानि फल्लोअर बढाउन त्यसो गरेको प्रहरीसमक्ष बताएकि छन ।
चीनको कानुनअनुसार उनलाई १५ दिनको जेलसजाय र ५०० युवान जरिवाना गराइएको छ ।
Leave a Reply