समामुपातिकमा एमालेलाई पछ्याउदै कांग्रेस, माओबादी निकै पछाडी
१२ डिसेम्बर २०१७, काठमाण्डौ- प्रत्यक्षतर्फ निकै पछाडी रहेको नेपाली कांग्रेस समानुपातिकमा भने एमालेलाई नजिकबाट पछ्याइरहेको छ । १२ डिसेम्बरको बिहान २ बजेसम्मको मतगणना हेर्दा एमालेको ८ लाख ५४ हजार रहदा कांग्रेसको ८ लाख रहेको छ । यता माओबादीको भने ३ लाख ५१ हजार मात्र रहेको छ ।
यसैगरी विवेकशील साझा ४९ हजार छ सय मतजो साथमा समानुपातिकमा चौथो ठुलो दलका रुपमा रहेको छ ।
Leave a Reply