काठमाण्डौ क्षेत्र नं ४ मा गगन थापाको झिनो अग्रता

८ डिसेम्बर २०१७, काठमाण्डौ- सबैभन्दा चर्चित मध्येको निर्वाचन क्षेत्र नं ४ मा गगन थापाले झिनो अग्रता लिएका छन । पछिल्लो तथ्याकंअनुसार गगन थापाको ४४०८ र राजन भट्टराईको ४१९३ मत प्राप्त गरेका छन ।

Leave a Reply