एनआरएनए क्यानवेराको पिकनिकमा सबैलाई निमन्त्रणा

६ डिसेम्बर २०१७, क्यानबेरा- गैर आवासीय नेपाली संघ (एनआरएनए) -क्यानबेराले पिकनिक कार्यक्रमको आयोजना गर्ने भएको छ । १६ डिसेम्बर २०१७ मा अष्ट्रेलियन क्यापिटल टेरीटरीको Black Mountain Peninsula मा कार्यक्रमको आयोजना गर्न लागेको हो । कार्यक्रम ११:३० देखी १७:३० बजेसम्म आयोजना गरिने बताइएको छ ।   कार्यक्रममा प्रवेश निशुल्क रहेपनि संघले खानाको प्रबन्ध गर्नका लागी इच्छुकहरुलाई ११ डिसेम्बर सम्म जानकारी गराउन आनुरोध गरेको छ । 

संघले उक्त क्षेत्रमा बसोबास गर्ने सम्पुर्ण नेपालीहरुलाइ कार्यक्रममा सहभागी हुन आव्ह्वान गरेको छ ।

Leave a Reply