साम्रज्ञीको बिकिनी अबतार
१ डिसेम्बर २०१७, ब्रिसवेन- चलचित्र ड्ररिम्सबाट नेपाली चलचित्र उद्योगमा डेब्यु गरेकि नारीका साम्राज्ञी राज्यलक्ष्मी देवी शाह सौन्दर्य, अभिनय र शारीरिक सबै किसिमले हाल अत्यन्त रुचाइएकि नायीका हुन् । जम्माजम्मि चारबटामात्र चलचित्र गरेकि भएपनि उनलाई विश्वमाझका नेपालीहरुले चिन्छन र नेपाली सिनेमप्रेमी युवाहरुको ढुकढुकि हुन ।
अभिनेत्री/निर्देशक झरना थापासँग चलचित्र ‘ए मेरो हजुर-२’ को प्रदर्शनिका लागी हाल अष्ट्रेलियामा रहेकि र नायीका साम्राज्ञी राज्यलक्ष्मी शाह सिनेमा प्रवर्दनका सातै बिदापनि मनाइरहेकि छन। बिकिनीमा निकै मकमात्र फोटोहरु सार्वजनिक गर्ने नेपाली नायीकाहरुको क्रमलाई तोड्दै उनले हालसालै सार्वजनिक गरेका केही तस्विरहरुमा नेपाली नायीकाहरुपनि बलिउडका नायीकाहरुभन्दा शारीरिक सुगठनमा कम छैनन् भन्ने पुष्टि गरिदिएको छ ।


Leave a Reply