एनआरएनए निर्वाचनमा कस्को कति मत आयो? हेर्नुहोस भिडियो

१७ अक्टोवर २०१७, काठमाण्डौ- सोमवार सम्पन्न गैर आवासीय नेपाली संघ (एनआरएनए) को अन्तराष्ट्रिय समन्वय समितिको निर्वाचनमा जमुना गुरुङलाई भारी मतले पछी पार्दै भवन भट्ट निर्वाचित भएका छन् । यसैगरी संघको उपाध्यक्षमा कुमार पन्त र कुल आचार्य तथा महिला उपाध्यक्षमा सपिला राजभण्डारी निर्वाचित भए । यस्तै महासचिवमा डा बद्री केसी, सचिवमा डिबी क्षेत्री,  कोषाध्यक्षमा हिक्मत थापा, सहकोषाध्यक्षमा सोम सापकोटा निर्वाचित भएका छन । बाकि कुन कुन पदमा को को कति कति मत ल्याएर विजयी भए जान्न तलको भिडियो हेर्नुहोस् ।

Leave a Reply