विश्वभर सरस्वती पुजा मनाइदै

sara१ फेब्रुअरी २०१७, एडिलेड- हिन्दु धर्ममा विद्या कि देवी सरस्वतिको आज  विश्वभर पुरा-आराधन गरी सरस्वती पुजा मनाइराखिएको छ । बिगतमा नेपालमा र नेपालका विद्यालयहरुमा मात्र मनाइने सरस्वती पुजा नेपालीहरुको विश्वव्यापिकरण सँगै विश्वभर मनाउन थालिएको हो ।  बसन्त पञ्चमीका दिन मनाइने यो पर्वमा सरस्वतीको पुजा आराधना गर्दा  सरस्पवतीको आशिर्वादले  पढाई र नोकरीमा राम्रो हुने विश्वास गरिन्छ ।

एडिलेडमा एडिलेड नेपाली विद्यालय र नेपाली पाठशालाले वालवालिकाका लागी सरस्वतीको पुजा आयोजना गर्ने गर्छन ।

Leave a Reply