नेपाल एयरलाईन्सको बिमान दुर्घटनामा, यात्रुहरुको उद्दार गरिदै

na१३ सेप्टेम्बर २०१६, काठमाण्डौ- परराष्ट्रमन्त्री प्रकाश शरण महत चढेको नेपाल एयरलाइसको विमान दुर्घटना भएको  खबर छ।

दिल्लीबाट काठमाडौँ आउदै गरेको आर ए २६० विमान  दुर्अघटनामा परेको हो । अवतरणपछि पार्किङ तर्फ लैजाने क्रममा दुर्घटना भएकोले यात्रुहरु भने सुरक्षित रहेका छन् । विमान अवतरणका क्रममा ल्याण्डिङ गियर फसेको छ। यात्रुहरुलाई सुरक्षित तरिकाबाट बाहिर निकालिदै छ।

सोमबार पनि नेपाल नेपाल एयरलाइन्सको विमानमा खराबी आएपछि दिल्लीमा आकस्मिक अवतरण आरिएको थियो । अवतरण पछि विमानको टायर समेत पड्किएको थियो।

 

Leave a Reply