बाबुरामलाई अष्ट्रेलियाबाट प्रश्न: तिमीले साँच्चिकै पढेकै हौ?
१५ मे २०१६, एडिलेड- म उचित शब्द नै भेटिरहेको छैन्, खै के भनेर सम्बोधन गरौं ? डाक्टर सा’ब भनौ भने पढेको मान्छेमा हुनुपर्ने गुणहरु कम देखिन थालेको छ । सोह्र हजार मानिसका हत्यारा भनौ भने तिमी तथाकथित युद्दलाई दोष दिएर आफु ओभानु छु भन्छौ । खैर जे होस, तिमीमाथी सम्बोधित हुने शब्दपनि सक्थ्यो भने प्रयोग गर्नेकाविरुद्द आफुमाथी मान हानी भएको मुद्दा लिएर अदालतमा जान्थ्यो होला । मलाई थाहा छ, तिम्लाई त्यसलेपनि केही फरक पार्नेछैन । मानहानी त्यसको हुन्छ जस्को आत्म सम्मान हुन्छ, र आत्मसम्मान भन्ने कुरा तिमीजस्ता पतित मान्छेले बुझ्ने शब्द होइन । सोह्र हजार बढी मानिसको लासको सिढी चढ्दापनि आफुले चाहेको पद नपाएपछि नेपालबाट नक्कली नागरिकता लिएर मधेसी जनताको नामबाट आन्दोलन गरिरहेको एउटा बिहारीको खुट्टा चाट्न पुगेका तिमी बिहारीले लात्तिले हुत्याइदिएपछी पुन: सोझा नेपाली युवा युवतीहरुमाझ “नयाँ शक्ति” नाम लिएर गएका छौ । यो सबैले बुझेको यथार्थ हो ।
तिमीहरुले जतिनै शब्दावलि नचाएपनि तिमीहरुको आतंकअघि र पछिको तस्विरले तिमीहरुको चेहरा उदाङ्गो पारिदिएको छ । नेपालको पानी खाएर हुर्किएका तिमी नेपालसँग यतिका गद्दार कसरी हुन सक्छौ? अलिकतिपनि तिमीभित्र नैतिकता छ भने भन् त तिमीले साँच्चिकै पढेका हौ? नेपालको सीमाना भित्रनै जन्मिएका हौ? बिहारीको धोतीभित्र कुन्नी के देखेका छौ, तिमीलगायतले २०५२ सालदेखि घोचेको नेपाली जनताको छाती केही अोभाउन लाग्दा नलाग्दै पुन: तिनै सीमापारीका बिहारीहरुलाई उचालेर किन नेपालमा शान्ति खल्बल्याइ हामी सोझा-सिधा नेपालीलाई सनक चडाउदैछौ ? बिहारीहरुले उठाएको माग कसरी जायज भयो ? इतिहासबारे अलिकतिपनि थाहा छ भने भन नेपाल-अंग्रेजको युद्दमा नेपालको सीमा मिचिदा कुन चाहि अहिले मधेस मागिरहेको बिहारीको दादा जी लड्न गएको थियो ? कुनैठाउँको अधिकाशं जनताले नचाहेको माग कसरी जायज हुन्छ ? दुइचार भारतीय बिहारीहरुको माग कहिलेबाट नेपालको राष्ट्रिय माग हुन गयो ? वास्तवमा तिमीलगायतका सम्पुर्ण बिहारीहरुको माग जायज हुनै सक्दैन किन भने तिमीहरुको एकमात्र उदेश्य भनेको नेपालमा अस्थिरता कायम गरेर कहिल्यै नेपालको प्रगती हुन नदिनु हो । जब जब नेपालमा आशाको किरण देखिन थाल्छ, तब तब भारतको क्रन्दन सुनिन थाल्छ र भारतका जुठा भाडा चाट्न पल्किएका तिमिहरु नेपालमा सक्रिय हुन थाल्छौ । याद गर, नेपालमा अब तिमीहरुजस्ता भतुवाको केही चल्नेछैन । नेपालले बिकाशको बाटोमा छलाङ मारिसक्यो ।
नेपालीजनतालाई राम्ररी थाहा भैसक्यो तिमी पढेर इलम गर्न नसक्ने भएकाले भारतीय बिहारीहरुकै सहयोगमा जंगलमै बसेर सार्टिफिकट दिलाईएका भारतीय डाक्टर हौ । तिमीले केही समय भित्रनै नसच्चिने हो भने विचार गर नेपाली जनताको हातबाटै तिमी रेटिने छौ र तिम्री श्रीमती विधवा अनि छोरी टुहुरी हुनेछिन । नेपाली जनताले एकपटक तिमीलाई माफि गरिदिए भन्दैमा पटकपटक माफि दिन्छन भन्ने भ्रम नपाल । तिमी सच्चिएनौ भने तिम्रा भाग्यमानी दिन अब सक्किए ।
Leave a Reply