काठमाण्डौमा फेरी भुकम्पको पराकम्पन

thकाठमाडौंमा आइतबार  दिउसो पनि भूकम्पको धक्का महसुस भएको छ । दिउसो ३ बजेर २३ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।

भूकम्पको धक्का महसुस भएपछि काठमाडौंमा स्थानीय घर छाडेर बाहिर तिर खुला चौरमा गएका छन् । काठमाडौं नजिकै रहेको काभ्रेलाई केन्द्रविन्दु बनाएर ४.२ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

Leave a Reply