१२० घनटपछि जिवितै उद्दार गरिएका पेम्बाको भुकम्प-अनुभव
काठमाडौं, वैशाख १८ । गत शनिबार मध्यान्हमा आएको ७ दशमलव ६ रेक्टर स्केलको महाभूकम्पमा देशभर सयौं घर गर्यामगुर्लुम ढले ।
कयौं व्यक्तिले ज्यान गुमाए । घरका भग्नावशेषहरुमा कति अझै हराइरहेका छन् ।
देशी–विदेशी सबै उद्दारमा जुटेकै बेला काठमाडौंको गोंगबु क्षेत्रमा भने सशस्त्र
प्रहरी बलले भूकम्प गएको छैटौं दिन जीवितै उद्दारगर्न सफल भएको छ ।
Leave a Reply