एडिलेड, अस्ट्रेलियामा पहिलोपटक दशैंतिहार महोत्सव आयोजना हुने भएको छ, सेप्टेम्बर २७ मा उडभिल टाउन हलमा। महोत्सवले नेपाली चाडपर्वको महत्व प्रस्तुत गर्दै दोस्रो पुस्तालाई आफ्नो संस्कृति र पहिचानमा निकट बनाउने उद्देश्य नामान्तर्गत निशुल्क प्रवेश उपलब्ध गराइएको छ। विभिन्न सांस्कृतिक प्रस्तुतिहरु हुनेछन्। [...]
यस निर्वाचनमा भोट हाल्नका लागी सदस्य बन्ने समयावधी समाप्त भइसकेको छ । राज्य र राष्ट्रिय समितिहरुमा उम्मेद्वार बन्न चाहनेहरुले सामजिक सञ्जालहरुमार्फत आफ्नो इच्छा जाहेर गर्ने क्रम अहिले अस्ट्रेलियामा चलिरहेको छ । [...]