एनआरएनए दक्षिण अस्ट्रेलिया संयोजक: देवेन्द खरेलको पनि चाहना
एनआरएनए दक्षिण अस्ट्रेलियाको संयोजक पदका लागी देवेन्द खरेलले पनि समाजिक सञ्जाल फेसबुकमार्पत आफ्नो चहना देखाएका छन । नयाँ पुस्तामा केन्द्रित कार्यक्रमहरुको आवश्यकता औंल्याउदै त्यस्ता कार्यक्रमहरुमा आफूले यसअधिदेखी नै सहभागिता देखाउने गरेको उल्लेख गर्दै खरेलले सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेद्वारी दिने चाहना प्रस्तुत गरेका हुन । [...]