नेपाली दूतावास, एनआरएनए, पासपोर्ट नविकरण र पारदर्शिता ५० डलरका दरले थप शुल्क लिईयो भने जम्मा १ लाख २१ हजार तीन सय पचास अस्ट्रेलियन डलर थप शुल्क बापत मात्र उठेको रहेछ । [...]
पासपोर्ट घुम्ती शिविरमा अतिरिक्त रकम उठाउँदै एनआरएनए अस्ट्रेलिया ती शिविरमा प्रशासनिक खर्चका नाममा एनआरएनएले कम्तीमा २५ देखि १०० अस्ट्रेलियन डलरसम्म थप शुल्क लिने गरेको छ । [...]