नवगठित समितिमा सुरेन्द्र पुरी (प्रमुख), सुलक्षणा नेपाल (उप प्रमुख), मनोज शर्मा (सचिव), विश्व बन्धु गौतम (कोषाध्यक्ष) सहित ११ सदस्यहरू समावेश छन्।
[...]
अफर लेटर शिक्षा प्रादायकले भर्ना लिन सकिने भन्ने अभिप्रायको कागजात हो भने 'सर्टिफिकेट अफ इन्रोलमेन्ट' भनेको विद्यार्थीले तोकिएको समयसम्मको शुल्क तिरेर पढ्न स्विकार गरेको भन्ने जनाउने कागजात हो । [...]