एनआरएनए अस्ट्रेलियामा आजिवन सदस्यले भोट हाल्न नपाउने
ग़ैर आवासीय नेपाली संघ अस्ट्रेलियालाई तीन दिनको समयसीमा दिदै उक्त समयसीमा भित्रमा यो समस्याको उचित समाधान नखोजे आफू अस्ट्रेलियामा दर्ता रहेका समघसस्थाहरुलाई नियमन गर्ने निकाय अस्ट्रेलियन सेक्युरिटिज एन्ड इनभेस्टमेन्ट कमिशन (एसिक) मा उजुरी गर्ने समेत बताएका छन । [...]