Articles by मिलन दाहाल

बुमरेङ्ग कन्सल्टेन्सी दामासाहीमा ! आशिष बाग्लेले अस्ट्रेलियामा कर तिरेनन?

अस्ट्रेलियन समाचारपत्रहरुले 'बुमरेङ्ग इन्टरनेशनल एजुकेशन सर्भिसेस' को नामबाट कारोवार गरिरहेको, आषिश वाग्लेको नाममा रहेको 'वाग्ले इन्टरप्राइजेज' लाई एडिलेडमा रहेको 'संघीय अदालत'ले सम्पत्तिहरु बेचबिखन गरि ऋणीहरुको ऋण तिरी खारेज गर्न सेप्टेम्बर २०२६ मै आदेश दिएको लेखेका छन । [...]