इलामे गायक महेन्द्र खतिवडाको गीतको म्युजिक भिडियो सार्वजनिक

१८ जनवरी २०२५, अमेरिका बस्दै आएका इलामे गायक महेन्द्र खतिवडाको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । खतिवडाको ‘मुटु तिमी तिरै सर्यो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । खतिवडाले उक्त गीत चर्चित नेपाली गायिका अन्जु पन्तसँग गाएका छन ।

गीतमा शब्द र सङ्गीत अर्जुन पोखरेलको रहेको छ । म्युजिक भिडियो नायक पुष्प खड्का र उषा उप्रेतीको अभिनय रहेको छ । यो लिङ्कमा क्लिक गरेर म्युजिक भिडियो हेर्न सकिन्छ।

Leave a Reply