सिड्नीमा स्कुलका दुइ विद्यार्थीलाई कोरोना भाइरस, अविभावक बोलाई सबै विद्यार्थी घर पठाइयो

सिड्नीको उत्तरी सवहर्वमा रहेको एक विद्यालयमा पढ्ने दुइ विद्यार्थीमा कोरोनाको संक्रमण देखिएको छ । डुन्डसमा रहेको  सेन्ट प्याट्रिकको म्यारिस्ट स्कुलमा इयर १० मा पढ्ने दुइ विद्यार्थीमा कोरोनाको संक्रमण देखिएपछी अबिलम्ब अभिभावकहरुलाई खवर गरी अन्य विद्यार्थीलाई घर पठाइएको छ । 

न्यु साउथ वेल्सको पब्लिक हेल्थ टिमले हाल उक्त विद्यालयमा गइ संक्रमण भएका विद्यार्थीहरुको सम्पर्कमा रहेका विद्यार्थी तथा शिक्षकहरुको पहिचान गर्ने बताएको छ । 

Leave a Reply