एकैदिनमा ११ सयले बढ्यो एनआरएनए सदस्यता
२८ अप्रिल २०१९, सिड्नी- सदस्यता आवेदन बन्द हुने दिन नजिकिदै गर्दा एनआरएनए अष्ट्रेलियाको सदस्यता आक्रामक रुपमा बढेको छ । शनिवार राती १०:३० बजे ४ हजार ८ सय रहेको सदस्यता शनिवार साँझ ७:०० बजेसम्ममा ५ हजार ९ सय पुगेको छ ।
यहि अनुपातमा बढ्दै जाने हो भने सदस्यता आबेदन बन्द हुने दिनसम्ममा सदस्यता ७ हजारबढी हुने देखिएको छ ।
Leave a Reply