दिनको १ ग्लास वाईन खानेलाई ड्रिप्रेसनको संम्भावना कम
२७ अप्रिल २०१८, एजेन्सी- एक अनुसन्धानले जाँड रक्सी नखानेलाई भन्दा जाँड रक्सीले खानेलाई ड्रिप्रेसन हुने सम्भावना कम हुने देखाएको छ । स्विडेनमा सन् १९९८ देखी २०१० सम्म गरिएको एक अध्ययन यस्तो देखाएको हो ।
अनुसन्धानमा हप्तामा बढीमा १४ स्टेन्डर्ड ड्रिङस सम्म खानेहरूको मानसिक स्वास्थ्य सबैभन्दा राम्रो रहेको पाइएको थियो । अर्थात् दिनको एक ग्लास वाईन खानेहरूको मानसिक स्वास्थ्य सबैभन्दा राम्रो हुन्छ र उनीहरुलाई ड्रिप्रेसनको सम्भावना अरूको तुलनामा कम हुन्छ । अनुसन्धान ५ हजार जनामा गरिएको बताइएको छ ।
Leave a Reply