स्वप्न सुमन र शुसान्त केसी एडिलेड आउदै

नेपाली कलाकारहरुलाइ साउथ अष्ट्रेलियामा अवशर दिँदै आएको नमस्ते नमस्ते इभेन्टस् अर्गनाइजरले स्वप्न सुमन र शुसान्त केसीलाई एडिलेड उतार्ने भएको छ ।

आगामी अप्रिल २८ मा एडिलेड रक्सको निरन्तरता स्वरूप उनीहरलाई एडिलेड उतार्न लागेको आयोजकले बताएका छन । स्वप्न सुमन ल शुसान्त केसी दुबै युवाहरु माझ लोकप्रिय छन । कार्यक्रम नर्थ ट्यारेसमा रहेको लायन आर्ट्स फ्याट्रीमा साँझ ७ बजेदेखि हुनेछ ।

Leave a Reply