बिद्यार्थीलाई यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ
१६ अप्रिल २०१९, एजेन्सी- एघार बर्षीय बालिका माथी यौन दुर्व्यवहार गर्ने एक शिक्षक पक्राउ परेका छन । घटना न्युयोर्कको एक सरकारी विद्यालयको हो ।
डेनियल स्यान्टिआगो नाम गरेका २९ बर्षीय शिक्षक ११ बर्षीय बिद्यार्थीलाइ यौन दुर्व्यवहार तथा यौनजन्य टेक्स्ट म्यासेज पठाएको आरोपमा पक्राउ परेका हुन ।
उनले उक्त बिद्यार्थीको यौनाङ्गहरू चलाउने तथा यौनजन्य टेक्स्ट म्यासेजहरू पठाउने गरेको पाइएको छ । अमेरिकी प्रहरीले उनीमाथि थप अनुसन्धान गरिरहेको छ ।
Leave a Reply