फोटोका लागी पोज दिँदा २० बर्षीय युवतीको भिरबाट खसेर मृत्यु
१६ अप्रिल २०१९, अमरिका- अमेरीकामा एक २० बर्षीय युवतीको फोटो खिच्ने क्रममा भिरबाट खसेर मृत्यु भएको छ । अमेरिकाको ब्रायर क्लिफ युनिभरसिटिमा अध्यायनरत छात्राको फेटो खिच्ने क्रममा पोजिसन परिवर्तन गर्ने सिलसिलामा अग्लो ढुंङ्गाबाट चिप्लिएर लड्दा मृत्यु भएको हो ।

एन्ड्रिया नर्टन नाम गरेकि २० बर्षीय इन्भाइरोमेन्टल साइन्सकि विद्यार्थी साथीहरुसँग हाइकिङका लागी त्यस स्थानकै लोकप्रिय उक्त स्थानमा गएकि थिइन ।
Leave a Reply