नेपाल फेस्टिबलमा आउन एनआरएनएको निमन्त्रणा

१३ अप्रिल २०१९, एडिलेड- गैर आवासीय नेपाली संघ अष्ट्रेलियाले एडिलेडमा नेपाली नयाँ बर्षको दिन आयोजना गर्न लागेको नेपाल फेस्टिबलमा सबैलाई उपस्थित हुन आग्रह गरेको छ । कार्यक्रम आयोजना हुने अघिल्लो दिन सामाजीक सञ्जालमार्फत यस्तो आग्रह गलेको हो । आग्रहको पूर्ण पाठ यस्तो छ ।

याँहाहरु सवै सवै मा हार्दिक नमस्कार !

नव वर्ष विक्रम सम्बत २०७६ को हार्दिक मंगलमय शुभकाना सहित भोलि बैशाख १ गते तपाइँ हरु सवै लाइ अस्ट्रेलिया को एडिलेड शहरमा वृहत र मौलिक “नेपाल फेस्टिभल” लिएर उपस्थित हुँदै छौ , याँहा हरु सवै सवै लाइ भेट्न हामि आतुर र तयार छौ ! आउनुहोस नेपाल लाइ विदेशी हरु माझ तपाइँ हामि सवै सवै मिलेर प्रस्तुत गरौ !

भवदीय,

असोक के सी
उपाध्यक्ष – एन आर एन अस्ट्रेलिया
कार्यक्रम संयोजक – नेपाल फेस्टिभल एडिलेड, अस्ट्रेलिया

टोनु घोताने
अध्यक्ष
गैर आवासीय नेपाली संघ ( एन आर एन ) अस्ट्रेलिया !

Leave a Reply